नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका चार नेतालाई एमालेको पक्षमा आउने प्रतिबद्धतासहितको स-प्रमाण जवाफ आएमा सांसद पदबाट कारवाही नगरिने भन्दै दुई दिनभित्र जवाफ मागेका छन् ।


नेकपा (एमाले)का नेता खगराज अधिकारीसँग योहो टेलिभिजनको योहो बहसमा गरिएको कुरानकानी ।


विपक्षी दलहरु सरकार फेरबदलको गृहकार्यमै रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन अन्त्य गरिदिएको छ । 


देश

बिजनेस

;

मनोरञ्जन

;

खेलकुद